Registration for tiktok contest has been completed.
8 Ashwin, 2080
Respected parents, This is to inform you all that the registration for the TikTok contest has been completed. So we request you to send the videos on WhatsApp number (9762336887). Also, please do not send the mobile phones from tomorrow. Thank You. School Administration
भोली विद्यालय विदा रहने जानकारीको लागि
27 Bhadra, 2080
मितिः २०८०/०५/२७ आदरणिय अविभावकज्यू सादर नमस्कार भोली मिति २०८०/०५/२८ गते बिहिबार गृह मन्त्रालयद्धरा संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको असामयिक निधनमा शोक बिदा दिने निर्णय भए अनुसार भोली विद्यालय विदा रहने जानकारीको लागि अनुरोध छ । विद्यालय प्रशासन
कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालय बिदा रहने बारे
19 Bhadra, 2080
मितिः २०८०/०५/१९ आदरणीय अभिभावकज्यू, सादर नमस्कार ! भोली मिति २०८०/०५/२० गते (September 6) कृष्ण जन्माष्टमीको पावन अवसरमा विद्यालय बिदा रहने व्यहोरा जानकारी गराईन्छ । विद्यालय प्रशासन
Notice !!!
13 Bhadra, 2080
मितिः २०८०/०५/१३ आदरणीय अभिभावकज्यू, सादर नमस्कार ! भोली मिति २०८०/०५/१४ गते (August ३१) जनै पुर्णिमा तथा गाईजात्रको अवसरमा विद्यालय बिदा रहने र (September 1) शुक्रबार कक्षा पुन सञ्चालन हुने व्यहोरा जानकारी गराईन्छ । विद्यालय प्रशासन
Parents availability : Required
विद्यालय बिदा बारे
29 Shrawn, 2080
मितिः २०८०/०४/३० आदरणीय अभिभावकज्यू, सादर नमस्कार ! भोली मिति २०८०/०४/३० गते (August 15) ट्रहोटे पर्वको अवसरमा विद्यालय बिदा रहने व्यहोरा जानकारी गराईन्छ । विद्यालय प्रशासन
Parents availability : Required
Regarding Holiday!
23 Shrawn, 2080
Regarding Holiday!
First Term Result
6 Shrawn, 2080
KUMUDINI HOMES Dear Parents, The first term progress result will be distributed Today, 06th Shrawan, 2080 from 10 am to 12:30 pm. Please collect the report card at school. All the school fee dues must be cleared till Ashar. Thank You!
First Term Result!
4 Shrawn, 2080
KUMUDINI HOMES Dear Parents, The first term progress result will be distributed on Saturday, 06th Shrawan, 2080 from 10 am to 12:30 pm. Please collect the report card at school. All the school fee dues must be cleared till Ashar. Thank You!
बिदाको सम्बन्धमा
13 Ashad, 2080
आदरणीय अभिभावकज्यू, सादर नमस्कार ! उपरोक्त सम्बन्धमा यही मिति २०८० असार १४ गते बिहीबार इस्लाम धर्मलम्बीहरूको पर्व वकर ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिइएको हुँदा यस विद्यालयको सम्पूर्ण पठनपाठनका क्रियाकलापहरू नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । विद्यालय प्रशासन
Notice!!!
6 Ashad, 2080
Notice!!!
Notice!!!!
6 Ashad, 2080
Important Notice !
Parents availability : Required
Notice !!!
5 Ashad, 2080
Free online Art and Handwriting Class.
Parents availability : Required
Dharapani Route Closed
28 Jestha, 2080
Dear, parents because Dharapani route is closed, bus E won't be able to pick up the children. Please drop your children to the school by yourself today.
Parents availability : Required
Insurance Policy
25 Jestha, 2080
आदरणीय अभिभावकज्यू, यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको यस शैक्षिक सत्रको लागी दुर्घटना विमा कार्यान्वयन भएको व्यहोरा जानकारी गराइन्छ, तसर्थ आफ्ना बाबुनानीहरु कुनै पनी दुर्घटनामा परेमा तत्काल विद्यालयमा जानकारी गराई, उपचार खर्चमा लागेका सम्पूर्ण विलहरु भरपाई गराई विद्यालय प्रशासनमा यथाशीघ्र बुझाउनहुन सादर अनुरोध गरिन्छ । विद्यालय प्रशासन
विद्यालय बिदा बारे
21 Baishak, 2080
मितिः २०८०/०१/२१ आदरणीय अभिभावकज्यू, सादर अभिवादन ! भोली मिति २०८०/०१/२२ (May 5) बुद्ध जयन्तिको अवसरमा विद्यालय बिदा रहने व्यहोरा जानकारी गराईन्छ । विद्यालय प्रशासन
Powered By Ingrails Pvt Ltd.